टी-ट्वान्टीमा सन्दीप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट « Khabarhub

टी-ट्वान्टीमा सन्दीप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली  क्रिकेटर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए ।

सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे ।  अर्को बलमा खिजार हायतलाई आउट गरे ।  सन्दिपले ने ८ दशमलव ५ ओभरमा अनवर अरुद्धिनलाई आउट गर्दै तेस्रो विकेट लिए ।

यससँगै सन्दीपले टी-ट्वान्टीमा १  सय २ विकेट लिएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : १९ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका