अमेरिकाको पानी जहाजमा पनि कोरोना संक्रमण « Khabarhub

अमेरिकाको पानी जहाजमा पनि कोरोना संक्रमण


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको अर्को एउटा अन्तराष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए ।

अहिलेसम्म ६ लाख ६२ हजार ७ सय ७५ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख ४१ हजार ९ सय ५१ जना उपचारपछि निको भएका छन् ।

३० हजार ८ सय ४७ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै एक लाख २३ हजार ३ सय ५१ स‌क्रमित भएका छन् । यो संख्या विश्वका अरु देशको भन्दा धेरै हो । कोरोना संक्रमणकै कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ४४ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको