रहेनन् बलिउड अभिनेता इरफान खान « Khabarhub

रहेनन् बलिउड अभिनेता इरफान खान


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा निधन भएको हो ।

विगत २ वर्षभन्दा अगाडिदेखि न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित खान बेलायतको लण्डनमा उपचार पछि भारत फर्किएका थिए ।

लण्डनबाट भारत फर्किएपछि उनी मुम्बईको ललिताबेन अस्पतालमा फलोअप चेकअप गराउँदै आएका थिए । पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मंगलबार मात्रै उनी अस्पताल भर्ना भएका थिए ।

केहि दिन अगाडि मात्रै उनकी आमाको समेत निधन भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा जान सकेका थिएनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने