हस्तकलाको चिन्हले तपाईको क्षमता दर्शाउँछ « Khabarhub

हस्तकलाको चिन्हले तपाईको क्षमता दर्शाउँछ


१६ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा ज्योतिषका अनुसार हातमा भएका रेखाका जत्तिकै महत्व हत्केलामा भएका अलगअलग पर्वतको पनि हुने गर्दछ । मानिसको हत्केलामा सूर्यदेखि राहु ग्रहसम्म बनिएका हुन्छन् ।

कान्छि औलाको मुनि बुधपर्वत बनेको हुन्छ । हस्तरेखा ज्योतिष विज्ञानका अनुसार यस पर्वतद्धारा ब्यक्तिको बौद्धिक क्षमता र व्यक्तिको मानसम्मानका बारेमा जान्न सकिन्छ । यस अलावा उक्तपर्वतको सहाराले निम्न कुराको ज्ञान पाउन सकिन्छ ।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वतमा एक ठाडो रेखा बन्दछ भने यस्ता ब्यक्तिको घर र समाजमा अत्यन्त धेरै मान सम्मानप्राप्त हुन्छ ।

यदिकुनै मानिसको हत्केलामा बुधपर्वत उठेर आएको छ भने यस्ता ब्यक्तिले अन्यको तुलनामा अत्यन्त कम समयमा मानिसलाई प्रभावित पार्दछन् ।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वत सफा र स्पष्ट देखिन्छ भने यस्ता व्यक्ति सम्पुर्ण प्रकारको सुख भोग गर्ने योग राख्दछन् ।

यदिकुनै ब्यक्ति हत्केलामा बुधपर्वत दबिएको छ भने यस्ता मानिसको जीवनमा हमेशा धनको अभाव हुने गर्दछ ।

यदिकुनै ब्यक्तिको हत्केलाको बुधपर्वत काटिएको वा अन्य रेखाद्धारा केरमेट छ भने यस्ता ब्यक्तिको बौद्धिक क्षमता सामान्य स्तरको हुने गर्दछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ९ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल