हस्तकलाको चिन्हले तपाईको क्षमता दर्शाउँछ « Khabarhub

हस्तकलाको चिन्हले तपाईको क्षमता दर्शाउँछ


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा ज्योतिषका अनुसार हातमा भएका रेखाका जत्तिकै महत्व हत्केलामा भएका अलगअलग पर्वतको पनि हुने गर्दछ । मानिसको हत्केलामा सूर्यदेखि राहु ग्रहसम्म बनिएका हुन्छन् ।

कान्छि औलाको मुनि बुधपर्वत बनेको हुन्छ । हस्तरेखा ज्योतिष विज्ञानका अनुसार यस पर्वतद्धारा ब्यक्तिको बौद्धिक क्षमता र व्यक्तिको मानसम्मानका बारेमा जान्न सकिन्छ । यस अलावा उक्तपर्वतको सहाराले निम्न कुराको ज्ञान पाउन सकिन्छ ।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वतमा एक ठाडो रेखा बन्दछ भने यस्ता ब्यक्तिको घर र समाजमा अत्यन्त धेरै मान सम्मानप्राप्त हुन्छ ।

यदिकुनै मानिसको हत्केलामा बुधपर्वत उठेर आएको छ भने यस्ता ब्यक्तिले अन्यको तुलनामा अत्यन्त कम समयमा मानिसलाई प्रभावित पार्दछन् ।

यदिकुनै ब्यक्तिको हत्केलामा बुधपर्वत सफा र स्पष्ट देखिन्छ भने यस्ता व्यक्ति सम्पुर्ण प्रकारको सुख भोग गर्ने योग राख्दछन् ।

यदिकुनै ब्यक्ति हत्केलामा बुधपर्वत दबिएको छ भने यस्ता मानिसको जीवनमा हमेशा धनको अभाव हुने गर्दछ ।

यदिकुनै ब्यक्तिको हत्केलाको बुधपर्वत काटिएको वा अन्य रेखाद्धारा केरमेट छ भने यस्ता ब्यक्तिको बौद्धिक क्षमता सामान्य स्तरको हुने गर्दछ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : ४२ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक