रौतहटमा स्थानीय र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर « Khabarhub

रौतहटमा स्थानीय र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – कोरोना भाइरस संक्रमितको विषयलाई लिएर रौतहटको इशानाथ नगरपालिकामा स्थानीय र प्रहरी बिच झडप भएको छ।

कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा लैजान आएको प्रहरीलाई स्थानीयले अवरोध गरेपछि शुक्रबार बिहान झडप भएको हो ।

झडपका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको छ । स्थानीयबासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : ४७ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती