वडाअध्यक्षलाई सरकारी कर्मचारीले कुटे « Khabarhub

वडाअध्यक्षलाई सरकारी कर्मचारीले कुटे


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् ।

अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्ट बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।

वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले कुटपिट गरेका हुन् । ऐरले मदिरा सेवनगरी आएर आफूलाई कुटेको भट्टले बताए ।

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : ५९ बजे

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९