अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु, ६४ हजार बढी संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु, ६४ हजार बढी संक्रमित


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १२ सय ४५ जनाको मृत्यु भएको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६४ हजार ७२९ जना संक्रमित भएका छन् ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३२० पुगेको छ । कुल संक्रमित संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २१ लाख ८५ हजार ८९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ६० हजार १२९ जनामध्ये १८ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ५२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको