अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु, ६४ हजार बढी संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु, ६४ हजार बढी संक्रमित


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १२ सय ४५ जनाको मृत्यु भएको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६४ हजार ७२९ जना संक्रमित भएका छन् ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३२० पुगेको छ । कुल संक्रमित संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २१ लाख ८५ हजार ८९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ६० हजार १२९ जनामध्ये १८ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ५२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको