सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा सुनको मूल्य बुधवार पनि बढेको छ । आज (बुधवार) सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

मंगलवारको तुलनामा सुन तोलामा ३ सय बढेको हो । मंगलवार सुन ९८ हजार २ सयमा कारोवार भएको थियो । बुधवार सुनको मूल्य बढेर हालसम्मकै उच्चमा सुनको मूल्य पुगेको हो ।

लकडाउनका कारण सुनको कारोबार भने खासै भएको छैन ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदाको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय २५ प्रतितोला पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ३१ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको