काठमाडौं–गण्डकी प्रदेशमा थप५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । « Khabarhub

काठमाडौं–गण्डकी प्रदेशमा थप५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एकजना, बाग्लुङएकजना, तनहुँका एकजना र म्याग्दीका एकजना रहेका छन् ।

नयाँ थपिएका सबै संक्रमितहरु पुरुष हुन् ।यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३५ जना पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ११ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको