फिदिममा एक व्यक्ति मृत भेटिए « Khabarhub

फिदिममा एक व्यक्ति मृत भेटिए


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिदिममा एक पुरुष मृत भेटिएका छन् । उनी सिचाइ कुलोमा मृत भेटिएको स्थानीयले बताएका छन् ।

फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोमा डुबेको अवस्थामा भेटिएका थिए ।

स्थानीयले कुलोमा जगन्नाथलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव आफन्तको जिम्मा लगाएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ३३ बजे

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय