शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, कहाँ कति ? (जिल्लागत विवरणसहित) « Khabarhub

शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, कहाँ कति ? (जिल्लागत विवरणसहित)


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना परीक्षण गर्दा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

डा.गौतमका अनुसार ८८४ नयाँ थपिएका संक्रमितमा २४२ जना महिला र ६४२ जना पुरुष रहेका छन् । डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, झापाका २० जना, धनकुटाका १९ जना, मोरङका ३१ जना, संखुवासभाका ३ जना र सुनसरीका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ७३ जना, बाराका २१ महोत्तरीका २६  जना, रौतहटका ५ जना, सप्तरीका २ जना, सर्लाहीका ८२ जना र सिरहका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १५५ जना, काभ्रेका १९ जना, चितवनका ५७ जना, दोलखाका एकजना, धादिङका ९ जना, भक्तपुरका १२ जना, ललितपुरका १९ जना, मकवानपुरका ९ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, नवलपरासी पूर्वका २३ जना,  लमजुङका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका १९ जना, नवलपरासीका १० जना, बाँकेका २० जना, रुपन्देहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा  जाजरकोटका एकजना, जुम्लाका एकजना, दैलेखका एकजना, रुकुमपश्चिमका एकजना र सुर्खेतका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका१९ जना, कैलालीका १९ जना,दार्चुलका ३ जना, बझाङका २६ जना, बैतडीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १६ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ५५५ जना संक्रमित निको भएका छन् । शनिबार नै १२ जना संक्रमितको मृत्यु भएको पुष्टि गरिएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : १० बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि