डा.केसीमाथिका अमानवीय गतिविधि रोक्न चिकित्सक संघको आग्रह « Khabarhub

डा.केसीमाथिका अमानवीय गतिविधि रोक्न चिकित्सक संघको आग्रह


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीमाथि प्रहरीबाटै भएको अमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा  राखिनु अमानवीय र अस्वाभाविक भएको जनाएको छ ।

साउन ११ गतेदेखि जुम्लामा रहेका केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडूल गर्न सुरक्षाकर्मीले दिएका छैनन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ४५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र