डा.केसीमाथिका अमानवीय गतिविधि रोक्न चिकित्सक संघको आग्रह « Khabarhub

डा.केसीमाथिका अमानवीय गतिविधि रोक्न चिकित्सक संघको आग्रह


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीमाथि प्रहरीबाटै भएको अमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा  राखिनु अमानवीय र अस्वाभाविक भएको जनाएको छ ।

साउन ११ गतेदेखि जुम्लामा रहेका केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडूल गर्न सुरक्षाकर्मीले दिएका छैनन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ४५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको