फिलिपिन्समा गोली हानी आठ जनाको हत्या « Khabarhub

फिलिपिन्समा गोली हानी आठ जनाको हत्या


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउँसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली हानी ८ जनाको हत्या गरेको छ ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा सवार व्यक्तिमाथि अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतक सबै पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आक्रमणको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : २० बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि