कुवेतका राजाको निधन « Khabarhub

कुवेतका राजाको निधन


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।

सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए । पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : २८ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ