चितवनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ का ७३ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक ३ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचाररत उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ०५ बजे

वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको

टोटनहमले म्यानचेस्टर सिटीबाट ७५ मिलियन पाउन्डमा साभिन्हो भित्र्यायो

म्यानचेस्टर- टोटनहमले ब्राजिलियन विङ्गर साभिन्होलाई म्यानचेस्टर सिटीबाट प्रारम्भिक ७५ मिलियन

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा