काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण « Khabarhub

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ ।

कोरोना पुष्टि भएपछि उनले गृहमन्त्रालयलाई जानकारी गराएका छन् ।

हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो। उनले आफूलाई टाउको दुख्ने बाहेक अन्य लक्षण नभएको पनि बताएका छन् ।

दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ५४ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं