नरम र मिठो बोली प्रेमको सूचक हो – साइबाबा « Khabarhub

नरम र मिठो बोली प्रेमको सूचक हो – साइबाबा


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यहाँ हामीले केही दार्शनीकहरुका महान बाणी उल्लेख गरेका छौं । जुन वाणीहरु तपाईँका लागि पनि जीवन उपयोगी बन्न सक्छन् । एक पटक पढौं र मनन गरौं ।

बासनारहीत कर्म स्वतः सुकर्म बन्छ ।

–वृन्दावनलाल

अध्यात्मिक लक्ष्य प्राप्तीको लागि दृष्टी बदल्न सक्नुपर्छ ।

– खप्तड बाबा

सुख, शान्ती र आनन्दको निम्ती तिमी बाह्य प्रकृतीसंग किन सिंगौरी खेल्छौ, त्यो त तिमीभित्रै छ ।

– सत्य साइवावा

जीवन क्षण भंगुर भएकाले घमण्ड गर्नु बेकार हो ।

– कविरदास

सभ्यता जहिले पनि हामीसंगै हुन्छ ।

– खलिल जिव्रान

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरा सप्रन्छ ।

– नेपाली उखान

यो संसारमा कोही पनि नास्तीक छैनन्, सबै आनन्दको पछि लागेका मात्र हुन् ।

शास्त्रवचन

जो व्यक्तिसंग बदलाको भावना रहेको हुन्छ उ स्वयं शत्रु हो ।

– बेकन

कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो ।

– होप्याक

भाग्य केवल कल्पना मात्र हो ।

– योग वशिष्ठ

अरुको निन्दा गर्ने मात्र होइन निन्दा सुन्ने पनि पापी हो ।

– कालिदास

नरम मिठो बोली प्रेमको सूचक हो ।

– साइबाबा

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १५ बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो