भारतमा पनि एक जनाका भेटियो कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा पनि एक जनाका भेटियो कोरोना भाइरसको संक्रमण


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । भारत सरकारले चीनको वुहान विश्वविद्यालयबाट आएका एक छात्रमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको हो ।

केरलामा रहेका उनको मेडिकल रिपोर्टले कोरोनाको पुष्टि भएको बीबीसीले जनाएको छ ।

भारतमा हरेक दिन कोरोना भाइरसलाई लिएर समीक्षा बैठकहरु बसिरहेका छन् । सरकारले संक्रमणको आशंकामा ४५० मानिसलाई निगरानीमा राखेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ५ : ३६ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७