लुक्लामा अलपत्र १३ विदेशी नागरिकको उद्धार « Khabarhub

लुक्लामा अलपत्र १३ विदेशी नागरिकको उद्धार


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुक्लामा अलपत्र परेका १३ विदेशी र एक जना नेपालीको उद्धार गरिएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गरेर उनीहरुलाईसोमबार बिहान काठमाडौं ल्याइएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमाअवतरण गरेको थियो ।

उद्धार गरिएका उनीहरुलाई ठमेलको होटलमा पुर्‍याइएको बोर्डले जानकारी गराएको छ ।

बोर्डका अनुसार सोलुखुम्बुको लुक्लामा अलपत्र अन्यको उद्धार गर्न आजै केही उडानहरू त्यता जाने तालिका रहेको छ। 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ०७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने