लुक्लामा अलपत्र १३ विदेशी नागरिकको उद्धार « Khabarhub

लुक्लामा अलपत्र १३ विदेशी नागरिकको उद्धार


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुक्लामा अलपत्र परेका १३ विदेशी एक जना नेपालीको उद्धार गरिएको

नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गरेर उनीहरुलाईसोमबार बिहान काठमाडौं ल्याइएको हो

नेपाल पर्यटन बोर्डका अनुसार निगमको जहाज उनीहरूलाई लिएर बिहान बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमाअवतरण गरेको थियो

उद्धार गरिएका उनीहरुलाई ठमेलको होटलमा पुर्‍याइएको बोर्डले जानकारी गराएको

बोर्डका अनुसार सोलुखुम्बुको लुक्लामा अलपत्र अन्यको उद्धार गर्न आजै केही उडानहरू त्यता जाने तालिका रहेको छ। 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका