देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ? « Khabarhub

देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्नेबताएका छन्

दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन्

सोमवार सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्न गरेका छन्

उनले नेपालीहरूले नाराजुलुश गरेको भिडियो पनि सेयर गर्दै लेखेका छन्

आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ प्रश्न गर्दै देउवाले भनेका छन्, ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामारहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ५९ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको