सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते | Khabarhub Khabarhub

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ज १ ज ७७७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ३५ फिट तल खस्दा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा धनुषाको सबैला नगरपालिका–४ पटेर्वा घर भएका २१ वर्षीय अनिल यादव लगायत छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पु¥याइएको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : १२ बजे

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक