चट्याङबाट एक महिनामा १४ जनाको मृत्यु « Khabarhub

चट्याङबाट एक महिनामा १४ जनाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो ९ वर्षमा मात्रै चट्याङबाट नेपालमा ९ सय २९ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा वार्षिक औषत एक सय जनाको चट्याङकै कारण मृत्यु हुनेको गरेको छ ।

प्रिमनसुन तथा मनसुनी वायु सक्रिय भएका वेला बादलमा हुने घर्षणबाट जमिनमा खस्ने विद्युतीय लहरलाई चट्याङ भनिदै आएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : ०८ बजे

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको