रुसमा कोरोना भाइरसले ९७२ को मृत्यु, ९९ हजार संक्रमित « Khabarhub

रुसमा कोरोना भाइरसले ९७२ को मृत्यु, ९९ हजार संक्रमित


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ९७२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम ९९ हजार ३९९ जना संक्रमित भएका छन् । रुसमा एकैदिन १०५ जनाको मृत्यु भएको छ भने अरु ५ हजार ८४१ जनामा संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १० हजार २८६ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका ८८ हजार १४१ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ११ : ५६ बजे

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ