राहत वितरणमा पक्षपात गरेको भन्दै वडा अध्यक्षमाथि कुटपिट « Khabarhub

राहत वितरणमा पक्षपात गरेको भन्दै वडा अध्यक्षमाथि कुटपिट


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीलेहातपात गरेका छन्

वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको

राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्णव्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए

यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, “वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ” 

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  २ : ३० बजे

स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव

मकवानपुर- यहाँस्थित हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना

चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा

काठमाडाैँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

काठमाडौं– एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी

‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शक्तिशाली सरकार हुँदासमेत