कोरोनाको असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव « Khabarhub

कोरोनाको असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसले नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्वर अफ कमर्सले मुख्य सचिवलाई सुझाव हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे नेपाल चेम्वर अफ कमर्सले अर्थ मौद्रिक तथा बित्त, उद्योग,वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुख्य सचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

अब आर्थिक चलेयमान गर्न लकडाउन पनि विस्तारे भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउन चेम्बरले सुझाव दिएको छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिन नहुने  र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिन नहुने चेम्बरको सुझाव छ ।

मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्यन गरेर यसलाई अब आउँने बजेटमा र विभिन्न बैठकहरुमा चेम्बरका धारणा र सुझावलाई राख्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ०४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग