कोरोना प्रभाव : सन्दीप आवद्ध ‘दी हन्ड्रेड’ प्रतियोगिता एक वर्ष पछि सर्‍यो « Khabarhub

कोरोना प्रभाव : सन्दीप आवद्ध ‘दी हन्ड्रेड’ प्रतियोगिता एक वर्ष पछि सर्‍यो


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध इङ्ग्ल्यान्डको ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता एक वर्ष पछि धकेलिएको छ ।

सन् २०२० मा हुने भनिएको सय बलको प्रतियोगिता नोबेल कोरोना भाइरस (कोभिड-१९) का कारण २०२१ सम्मका लागि स्थगित भएको हो ।

कोरोना भाइरसको जोखिम भइरहँदा यस सिजनको प्रतियोगिता हुने/नहुने भन्ने दुविधाकै बीच ‘दि हन्ड्रेड’को आयोजकले प्रतियोगिता १ वर्ष पछि सारिएको जानकारी दिएको छ ।

क्रिकेटरहरुले कोरोनाको जोखिम नसकिएसम्मका लागि प्रतियोगिता सार्नु पर्ने सुझाव दिँदै आएका थिए । नेपाली लेग स्पीनर सन्दीप दि हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा आवद्ध छन्।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : २२ बजे

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा