नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु | Khabarhub Khabarhub

नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्दघाटबाट त्रिवेणी जाँदै गरेको बा १२ च २००९ नम्बरको कार दुर्घटना हुँदा चालक हरि भुर्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनमा बर्दघाट नगरपालिका ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र