नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु « Khabarhub

नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्दघाटबाट त्रिवेणी जाँदै गरेको बा १२ च २००९ नम्बरको कार दुर्घटना हुँदा चालक हरि भुर्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनमा बर्दघाट नगरपालिका ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ३७ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको