रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५७२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८७ हजार ६२३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ३७४ पुगेको छ ।

२ लाख २३ हजार ९९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५९ हजार २५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ७ : ०२ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच