भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ « Khabarhub

भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको मध्यपुरठिमीमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर भई भक्तपुरको नगदेशमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ छन् ।

महनगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार, उनलाई शनिबार बिहान करिब सवा २ बजेतिर एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) बरामद गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ७ : ३० बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि