विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषदमा छलफल « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषदमा छलफल


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो। बैठकमा विदेशका नेपाली ल्याउन सरकारले गरेको तयारी र थप व्यवस्थापनको विषयमा छलफल भइरहेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ।

विदेशमा भिसाको म्याद सकिएका, अलपत्र परेका र रोजगारी गुमेका नेपालीलाई आवश्यकता हेरेर स्वदेश फर्काउने सरकारको तयारी छ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ०३ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले