करिनाले भनिन्– मलाई सैफ अलि खानसँगविवाह नगर भनिएको थियो « Khabarhub

करिनाले भनिन्– मलाई सैफ अलि खानसँगविवाह नगर भनिएको थियो


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे ।

प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु परेको थियो । करिनाले गरेको खुलासा अनुसार उनलाई सैफ अलि खानसंग विवाह गर्नु पूर्व केहि मानिसले सचेत गराएका थिए ।

करिना कपूर र सैफ अली खानबीच प्रेम रहेको बेला करिनालाई आफन्तले नै यस सम्बन्धलाई अघि नबढाउन सल्लाह दिएका थिए । यस बारेमा उनले करण जौहरको च्याट शो कफी विद करणमा बताएकि थिइन् ।

करिनाले यस प्रसंगमा भनेकि थिइन्, म खुसि छु अब मानिसहरु आफ्नो प्रेम र सम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् । तर जब मैले सैफसंग विवाह गर्न लागेको थिए त्यसबेला मलाई उ डिर्भोसी रहेको र उसको दुई सन्तान रहेको बारे बताए । उनीहरुले मेरो करियर सकिने भन्दै सोधेका थिए के तिमी साच्चै सेफसंग विवाह गर्छ्यौ ?

करिनाले सेफसंग विवाह हुनुपूर्वको स्थितिबारे जानकारी दिदै भनिन्, ‘मैले त्यसबेला भनेको थिए, मैले प्रेम गरेकी हुँ । कुनै अपराध होइन । यदि कालान्तरमा केहि भएमा त्यसबेला सौचौला । करिना र सैफको विवाह सन् २०१२ मा भएको थियो ।
यी दुइका एक छोरा पनि छन्, तैमुर । करिना र सैफको सम्बन्धमा यी दुईको उमेर पनि थियो ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : १७ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण