स्पेनमा फेरि फैलियो कोरोना संक्रमण, एकै दिन थपिए २ हजार बढी संक्रमित « Khabarhub

स्पेनमा फेरि फैलियो कोरोना संक्रमण, एकै दिन थपिए २ हजार बढी संक्रमित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  ४ महिनाअघि कोरोना भाइरसको केन्द्र बनेको स्पेनमा संक्रमण नियन्त्रणमा आएर पनि फेरि फैलिएको छ ।

दोस्रो लहरको संक्रमण फैलिएपछि फेरि सर्वसाधारणमा त्रास फैलिएको छ । स्पेनमा बिहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् । यसमध्ये ६१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २८ हजार ४४१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र