सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ७ जनामा कोरोना « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ७ जनामा कोरोना


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये ५ जना कैलाली, एकजना कञ्चनपुर र एकजना दार्चुलाका छन् । उनीहरु मध्ये एकजना महिला र अन्य पुरुष रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ०६ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे