कोरोना संक्रमणको त्रास बढेसँगै जलेश्वर नगरपालिका आजबाट बन्द « Khabarhub

कोरोना संक्रमणको त्रास बढेसँगै जलेश्वर नगरपालिका आजबाट बन्द


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिका कार्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जलेश्वर नगरपालिकाले एक सूचना जारी गरी आजदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।

नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कतका साथ बस्न समेत सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले जारी गरेको बिज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु