सुनसरीमा भदौ १७ सम्म निषेधाज्ञा « Khabarhub

सुनसरीमा भदौ १७ सम्म निषेधाज्ञा


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि निषेधाज्ञा थपेको छ ।

शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले अरू ३ दिन निषेधाज्ञा थप्ने निर्यण गरेको हो ।

योसँगै अब भदौ १७ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

 

 

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र