खुलेको मौसम, सुन्दर तस्वीर (फोटो फिचर) « Khabarhub

खुलेको मौसम, सुन्दर तस्वीर (फोटो फिचर)


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण बढ्दा काठमाडौं उपत्यकासहित ४९ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

विभिन्न ५ जिल्लाको हटाइएको छ । कोरोना भाइरसको त्रास र जोखिम अझै उस्तै छ । तर नियमित काम गर्नेको दैनिकी फरक भएको छैन ।

कोरोनाको त्रास छल्न गाउँ जानेको संख्या बढेकाले अहिले अधिकांश खेतका फाँट हरिया भएका छन् । उत्पादन बढ्ने अपेक्षा छ ।

पानी नपर्दा खेतका फाँट खुलेका छन् भने स्याउका बोट फलले ढाकेको छ । छङछङ बज्ने झरना दृश्यले मात्रै पनि मन आनन्दित बनाउँछ ।

हेर्नुहोस विभिन्न क्षेत्रका तस्वीर

बागवानी अनुसन्धन केन्द्र राजिकोट जुम्लाले आफनो फर्ममा उत्पादन गरेको स्याउको रुख ।
हेलम्बु १ स्थित टिम्बुबाट देखिएको मेलम्ची खोला । यो खोलाको पानी काठमाडौँ जाँदै छ ।
हेलम्बु १ तिम्बुमा रहेको मनमोहक सुन्दर झरना । यो झरना हेर्न वार्षिक हजारौं पर्यटक यहाँ आउने गर्दछन ।
लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरवास (होमस्टे) ।
हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङगमस्थल खोटाङको हलेसी मन्दिर परिसर । दैनिक भक्तजन तथा पर्यटकको भीड लाग्ने हलेसीमा अहिले कोरोना भाइरसका कारण दैनिक पूजापाठ मात्रै गर्ने गरिएको छ ।
भक्तपुरको प्रसिद्घ दत्तात्रय मन्दिर । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा जारी रहेको छ ।
पाल्पा तानसेन नगरपालिका वडा नं १३ मा पर्ने छेर्लुङ्गको सुन्दर वस्ती ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ३ : ११ बजे

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,