७ मिनेटमै निन्द्रा लाग्ने यस्तो छ उपाय « Khabarhub

७ मिनेटमै निन्द्रा लाग्ने यस्तो छ उपाय


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिसलाई राति अबेरसम्म निन्द्रा लाग्दैन । अधिकाशं मानिस बेलुकी ११ बजेसम्म निदाउएका हुदैनन् ।

बढ्दो डिजिटल लाइफ, आरामदायी जीवनशैली र बल पर्ने श्रमको अभावमा मानिस समयमा निदाउन छाडेका छन् । यस्तोमा धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ।

निद्रा नलागेका कारण घण्टौंसम्म ओछ्यानमा यता र उता पल्टिदा समेत निन्द्रा लाग्दैन भने आज हामी सहजै निदाउन सकिने उपायबाट जानकारी दिदैछौ :

एक्युप्रेसरले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । त्यसैले निदाउन नसके शरीरका विशेष भागमा दबाब दिएमा जो कोहि सहजै शिशु झै निदाउन सक्छन् । यसका लागि शरीरका तीन बिन्दुमा दबाब दिनु पर्ने हुन्छ ।

१. गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भागमा सुत्नुअघि चारदेखि पाँच सेकेन्डसम्म थिच्नुहोस् ।

२. नाडीबाट तीन औंला माथिको दुरीमा रहेको भागमा पाँच मिनेटसम्म दबाब दिएमा निदाउन सहज हुन्छ ।


३. पैइतालाको मध्यभागमा पहिलो पटक ३० सेकेन्ड दबाब दिई पाँच सेकेन्ड छाडेर फेरि ३० सेकेन्डसम्म दबाब दिए निन्द्रा पर्न थाल्दछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ४९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा