हृदयरोगको खतराबाट बच्न यो उपाय अपनाउनुहोस् « Khabarhub

हृदयरोगको खतराबाट बच्न यो उपाय अपनाउनुहोस्


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्षहरुमा हृदयघातको समस्या बढिरहेको छ । आजकल धेरै युवापुस्तामा समेत यो समस्या देखिदै छ । गलत खानपान र जीवनशैलीका कारण र शरीरको विभिन्न हिस्साको रक्त वाहिका बन्द हुँदा हृदयघातको खतरा निम्तिन्छ ।

तसर्थ मुटुलाई सधैं स्वस्थ्य राख्नु पर्दछ । आज हामी घरेलु विधीबाट मुटुको समस्याबाट छुटकारा पाउने उपायबारे जानकारी दिदैँछौ ।

मुटुको समस्याबाट बच्न निम्न सामाग्री तयार पार्नुहोस् ।
१. २ लिटर सफा पिउने पानी
२. ४ अर्गानिक कागति
३. ४/५ केस्रा लसुन
४. एक टुक्रा सानो अदुवा

विधि
– कागतीलाई स–साना केही टुक्रामा काट्नुहोस् ।
– लसुन र अदुवाको बोक्रा निकालेर यसलाई टुक्रामा काट्नुहोस् ।
– अब कागति, अदुवा र लसुनलाई राम्ररी पिस्नुहोस् ।
– तयार भएको मिश्रणलाई पानीमा राखेर आगोमा पकाउनुहोस् ।
– जब मिश्रण उम्लिन्छ यसलाई निकालेर सेलाउन दिनुहोस् ।
– अब सेलाएको झोल मिश्रणलाई छानेर बोत्तलमा (फ्रिजमा) राख्नुहोस् ।
– अब यसलाई दैनिक सुत्नु २ घण्टाअघि १ गिलासका दरले पिउनुहोस् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४४ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र