अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला ? « Khabarhub

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला ?


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली आरोप लगाउँदै सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।

यसअघि ट्रम्पले कोरोना भाइरसको चुनौतीमा ३० दिनभित्र निर्णय दिन डब्लुएचओलाई भनेका थिए । त्यो समय नसकिदै उनले घोषणाले विश्वभर स्वास्थ्य क्षेत्रमा असर पर्ने देखिएको छ ।

डब्लुएचओको खर्चमध्ये अधिकांश अमेरिकाले दिने गर्छ । सर्वाधिक १५ प्रतिशत रकम अमेरिकाले कोषमा दाखिला गर्छ । त्यसपछि बिल एन्ड मिलिन्डा गेट्सले ९.८ प्रतिशत दिने गरेको छ ।

कुल सहयोगमध्ये ७९ प्रतिशत खर्च २० मुलुकले धानिदिन्छन् । अमेरिकाले सहयोग रोकेमा अब कोरोना भाइरसलगायत अन्य रोगको औषधी र खोप पत्ता लगाउन भएका गतिविधिमा गति कम हुनेछ ।

स्वास्थ्य क्षेत्रमा कम विकसित देशहरुले पाउने गरेको सहयोग घट्न सक्छ । गरिब देशहरुले अनुदानमा पाउने गरेको भ्याक्सिन नपाउन सक्छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ३८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही