चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको आरोपमा हङकङबाट ४ जना पक्राउ | Khabarhub Khabarhub

चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको आरोपमा हङकङबाट ४ जना पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको सुरक्षामा दख्खल पुर्‍याउन उद्यत भएको आरोपमा प्रहरीले चार जनालाई हङकङबाट नियन्त्रणमा लिएको छ ।

हङकङमा चीनले नयाँ सुरक्षा कानून कार्यान्वयमा ल्याएसँगै चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको भन्दै तीन पुरूष र एक महिलालाई पक्राउ गरिएको हो ।

स्वतन्त्र हङकङको पक्षमा वकालत गर्दै अनलाइन ग्रुपमा सक्रिय चार जनालाई नियन्त्रणमा लिइएको हङकङ प्रहरी प्रवक्तालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४० बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति