रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ५०९ जना संक्रमित भएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ८०२ पुगेको छ। संक्रमित संख्या ८ लाख ३४ हजार ४९९ पुगेको छ ।

१ लाख ९१ हजार ४२ जनाको उपचार भइरहेको छ भने ६ लाख २९ हजार ६५५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र