बालु्वाटारमा धर्ना दिन गएका युथ कंग्रेस नेपालका नेता पक्राउ « Khabarhub

बालु्वाटारमा धर्ना दिन गएका युथ कंग्रेस नेपालका नेता पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिन पुगेका युथ कंग्रेस नेपालका नेता पक्राउ परेका छन् ।

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न तथा पीसीआर परीक्षणलाई व्यवस्थित बनाउन माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बसेका इनफ इज इनफका अभियन्ताहरुप्रति ऐक्यवद्धता जनाउँदै सरकारविरूद्ध प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री निकास बालुवाटार बाहिर धर्ना दिन पुगेको युथ कंग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरी, युथ कांग्रेस नेपाल बागमती प्रदेशका संयोजक दिपेश तामाङ लगायत छन्।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ५५ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार