विप्लव समूहका रूपन्देही इन्चार्ज पुन पक्राउ « Khabarhub

विप्लव समूहका रूपन्देही इन्चार्ज पुन पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुपन्देही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही इन्चार्ज संगम पुनलाई रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पुनसहित अन्य १ दर्जन कार्यकर्तासमेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ३९ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त