मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ « Khabarhub

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका प्रा डा विश्वराज जोशीले आज मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सो अवसरमा नवनियुक्त उपकुलपति प्रा डा जोशीले हेटौँडा अस्पताल परिसरमा स्थापना हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा मान्यता प्राप्त हुने दक्ष चिकित्सक तथा स्वास्थ्य प्राविधिक उत्पादन गर्ने स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने बताए ।

उनले मेडिकल इञ्जिनीयरिङ विषय अध्यापन गराउने र स्वास्थ्य उपकरण मर्मत गर्ने इञ्जिनीयर उत्पादन गर्ने बताउँदै हाल हेटौँडा अस्पताल १०० श्ययामा सञ्चालन भइरहेको र थप भवन निर्माण सम्पन्नपछि ३०० श्यया पुर्‍याएर मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

सो अवसरमा चिकित्सा क्षेत्रका विज्ञले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न विभिन्न सल्लाह, सुझावसहित सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ११ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल