९ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ « Khabarhub

९ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ९ वर्षीया बालिकालाई महिनौंदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले एक भूतपूर्व भारतीय सैनिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बालिकालाई यौन शोषण गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङ पक्राउ परेका हुन् ।

स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक बस्ने गुरुङलाई सोमबार पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीको दाबी छ ।

यसबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १२ : ०० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र